Ads

Wednesday, August 17, 2016

भारतले रियोमा जित्यो पहिलो पदक

Posted By: Samsung - 10:03 PM

२ भदौ, काठमाडौं । भारतका पहलमान साक्षी मलिकले रियो ओलम्पिकमा कास्य पदक जितेर इतिहास रचेकी छन् ।
एनले महिला फि्र स्टाइल कुस्तीमा ५८ केजीमा भारतलाई पदक दिलाएका हुन् । र, रियो ओलम्पिकमा भारतको पहिलो पदक हो ।
साक्षी ओलम्पिकमा भारतका लागि पदक जित्ने पहिलो महिला पहलमान बनेकी छन् ।
२०७३ भदौ २ गते 10:47 मा प्रकाशित

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy