Ads

Sunday, August 28, 2016

भागर युवा क्लवको दर खाने कार्यक्रम सम्पन्न

Posted By: Samsung - 11:46 AM
भिमाद भागरमा शनिबार तिजको अबसरमा दर खाने कार्यक्रम दर खाएर साथै एक आपसमा तिजको शुभकामना आदान प्रदान गरि मनाइएको
भागर युवा क्लवका युवा सदस्यहरुले क्लवमा आबद्ध युवति सदस्यहरुहरुका लागि तिजको अवसरमा दर खाने कार्यक्रमको आयोजना गरेका हुन् विशेषतः महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिका तिजको अवसरमा क्लवका युवाहरुले क्लवमा नै आबद्ध रहेका युवतिहरुलाईदिदिबहिनीको सम्झना सम्मानका लागी उक्त कार्यक्रमको आयोजना गरेका हुन्
क्वलमा आबद्ध युवाहरुले यसरी कार्यक्रमकोआयोजना गर्दा आफ्नै गाँउमा रहेका युवतिहरुसँगदिदी बहिनीको सम्बन्ध प्रगाढ हुने भएकाले सकरात्मक रहेको बताउछन् भने यस्ता कार्यक्रमलेमहिला हिँसालाई पनि निरुत्साहित गर्ने बताउदैँ आएका छन् त्यसो क्लवमा आवद्ध युवाहरुलाई दाजुभाईको रुपमा सम्मान स्वरुप क्लवका युवतिहरुले भाई टिकाको पूर्वसन्धामा दुत्तिया खुवाउने प्रचलनलाई प्राथमिकता दिदै आएका छन्
भागर युवा क्लवमा आवद्ध रहेका विबाहित तथा अविवाहिता युवतिहरुलाई निमन्त्रणा गरि दर खान आयोजना गरिएको शनिबारको कार्यक्रममाविबाह भएर अन्यत्र गईसकेको क्लवका पूर्व महिला सदस्यहरुको समेत सहभागिता रहेको थियो भने क्लवका पूर्व वरिष्ठ सदस्यहरुको समेत सहभागिता रहेको थियो कार्यक्रममा मौलिक तिज गितलाई प्राथमिकता दिनु पर्ने तथा साँस्कृतिक रुपमा संरक्षण गर्नु पर्ने भन्दै माइति चेलीको भावनालाई समेटिएको तिज गितमा नृत्य प्रस्तुत गरिएको थियो
क्लवले विकास निर्माणका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको भने अहिले भागरमा टोल बत्तीको ब्यवस्था गर्नका साथै विशेष गरि खेलकुदको विकासका लागी जोड दिदै आएको


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy