Ads

Thursday, August 18, 2016

किन आँखा बन्द गर्छन महिलाहरुले यौन सम्पर्क राख्दा

Posted By: Samsung - 7:56 AM
यौन सम्बन्ध बिनाको जीवन नुन बिनाको अचार जस्तै हो । यौन सम्बन्ध हरेक दम्पत्तिका लागि महत्वपूर्ण हुन्छ । हजारौं अध्ययन र अनुसन्धानले पत्ता लागेको छ कि यौन सम्बन्ध राम्रो भएको जोडी नै खुशीयालीका साथ जीवन बिताइरहेका छन् । यसैक्रममा एउटा अर्को अध्ययन पनि भएको छ । यौनसम्पर्कका बेला महिलाहरु किन आँखा बन्द गर्छन ? अध्ययन भन्छ यदि कोही महिला यौनसम्पर्कका बेला आँखा बन्द गर्छिन् भने यसको अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । अर्थात उनको पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् ।
अध्ययन अनुसार ९३ प्रतिशत महिला यौनसम्पर्कमा चरम सुखको अनुभव तब गर्छन् जब उनको आँखा बन्द हुन्छ । यदि यो समयमा आँखा खुला हुन्छ भने बुझ्नुस् उनलाई चरम सुख मिलेको छैन । एउटा अर्को अध्ययनमा यो कुरा पनि स्पष्ट भएको छ कि जून समयमा महिला चरम सुखमा हुन्छन् त्यो बेला उनीहरु चाहेर पनि आँखा खोल्न सक्दैनन् । अध्ययनको दाबी छ कि जसरी सुतेको समयमा कसैले चाहेर पनि आँखा खुला राख्न सक्दैन् त्यसैगरी महिलाले पनि चरमसुखको समय चाँहेर पनि आँखा खोल्न सक्दैनन् । यद्यपी त्यो समयमा महिलाको ग्लैड (ग्रन्थी) बाट तरल रफ्तारमा हुन्छ, जसले दिमागलाई आँखा बन्द गर्नका लागि सन्देश दिन्छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy