Ads

Sunday, August 14, 2016

नेविसंघमा उम्मेदवारी दर्ता भोलिलाई सर्‍यो

Posted By: Samsung - 4:10 AM

३० साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सोमबारका लागि सरेको छ ।
रामचन्द्र पौडेल समूहले प्रतिनिधि छनौटलाई लिएर विरोध गरेको छ र, बहिस्कारको चेतावनी दिएको छ । लगतै निर्वाचन समितिले चुनावी कार्यतालिका परिवर्तन गरेको छ ।
नयाँ तालिका अनुसार सोमबार विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यसअघि आइतबार दिउँसो ३ देखि ६ बजे तोकिएको थियो ।
प्रतिनिधि विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा नेविसंघ कार्यकर्ताहरुबीच झडप भएको छ ।
२०७३ साउन ३० गते १६:१४ मा प्रकाशित

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy