Ads

Sunday, August 14, 2016

स्वरोजगार लघुवित्तले ३० प्रतिशत बोनस सेयर दिने

Posted By: Samsung - 4:29 AM
३० साउन, काठमाडौं । स्वरोजगार लघुवित्त विकास बैंकले गत आर्थिक वर्षमा कमाएको नाफाबाट सेयरधनीलाई ३० दशमलव ४ प्रतिशत बोनश शेयर दिने भएको छ ।
कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो परिणामको बोनस सेयरका साथै त्यसको कर प्रयोजनका लागि १.६ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत गरेको छ ।
बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy