Ads

Wednesday, August 24, 2016

गुडिरहेको बसबाट खस्दा सहचाकलको मृत्यु

Posted By: Samsung - 7:14 PM
भदौ ९, काठमाडौं ।काठमाडौंको नागपोखरीमा गुडिरहेको बसबाट खस्दा सहचालकको ज्यान गएको छ ।  बा १ ख ७३३१ नम्बरको गुडिरहेको बसको ढोकाबाट खसेर सहचालक रामेछाप नागदह–४ का अविरल तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।ढोकाबाट खसेर गम्भीर घाइते भएका तामाङको वीर अस्पतालमा उपचारको क्रममा बुधबार राति साढे १२ बजे तिर ज्यान गएको हो ।  प्रहरीले बस चालकलाई पक्राउ गर्नुका साथै बसलाई पनि नियन्त्रणमा लिएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy