Ads

Thursday, August 25, 2016

बाबुराम भट्टराई नयाँ डेरा सर्दै, घरखर्च चलाउन दम्पतीले ‘कन्सल्टेन्सी’ चलाउने !

Posted By: Samsung - 2:13 AM
भदौ काठमाडौं नयाँ शक्ति नेपालका संयोजक पूर्वप्रधानमन्त्री डा. वाबुरामभट्टराई नयाँ घरमा सर्ने भएका छन् चार वर्ष सानेपामा बस्दै आएका भट्टराई भदौ ११ देखि विशालनगरस्थित घरमा सर्न लागेका हुन् मासिक एक लाख १० हजार घरभाडा तिर्नेगरी भट्टराई दानबहादुर चन्दको घरमा सर्न लागेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले लोकान्तरलाई जानकारी दिए  

घरबहाल कर पनि सोही रकममा जोडिएको पाण्डेले बताए प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएपछि भट्टराई सानेपास्थित भाडाको भरमा बस्दै आएका थिए सानेपाका घरधनीले घर बेचेपछि भट्टराई नयाँ घर सर्न लागेका हुन्

पछिल्लो पटक डा. भट्टराईलेडेरा खोज्दा व्यहोरेको झण्झटबारे सामाजिक सञ्जालमा मर्मस्पर्शीस्टाटसहरूलेखेका थिए भट्टराई दम्पतीलेकन्सल्टेन्सीखोल्ने राजनीतिक दलका नेताहरूको आयस्रोतमा प्रश्न उठिरहेको समयमा घरखर्च चलाउन भट्टराई दम्पतीले आफ्नो विज्ञता अनुसारको काम गर्ने सोचाइ बनाएका हुन्  
बावुरामसर हिसिला म्याडम् मिलेर इन्जिनियरिङ कन्सल्टेन्सी चलाउने सोचाइ बनाइरहनु भएको ,’ पाण्डेलेभने राजनीतिक दलका नेता भ्रष्ट बन्दै गएको भन्दै नयाँ शक्तिले आर्थिक पारदर्शितालाई जोड दिँदै आएको राजनीतिक भ्रष्टीकरण रोक्न नयाँ शक्तिले आफ्ना नेता कार्यकर्तालाई पारदर्शी आचरण अपनाउन निर्देशन समेत दिएको स्मरणीय , बाबुराम हिसिलाआर्किटेक्टपनि हुन्  

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy