Ads

Monday, April 3, 2017

विश्वका सुन्दर महिलाको सुचीमा बियोन्से पहिलो, दोश्रोमा प्रियंका

Posted By: Samsung - 10:34 PM

काठमाडौं । विश्वकी सुन्दर महिलाहरुको सुचीमा ३५ बर्षीया बियोन्से पहिलो भएकी छिन् भने ३४ बर्षीया प्रियंका चोपडा दोश्रो भएकी छिन् ।भिडियो शेयरसम्बन्धि सामाजिक मिडिया सञ्जाल बजनेटले आयोजना गरेको पोलमा एन्जेलिना जोलीलाई पछि पार्दै प्रियंका चोपडा दोश्रो स्थानमा आएकी हुन् ।
पपस्टार बियोन्सेपछि दोश्रो स्थानमा आएकी प्रियंकाले ट्वीट्रमार्फत आफ्ना फ्यानहरुलाई धन्यवाद दिदै बियोन्से आफ्ना लागि पनि नम्बर वान नै रहेको बताएकी छिन् ।
Loading...
मोडल एवं भिक्टोरियो सिक्रेटकी सुन्दरी टेलर हिल विश्वका सुन्दरीहरुको सुचीमा तेश्रो नम्बरमा छिन् भने वाट्सन चौथोमा, डाकोटा जोन्सन पाँचौं र ६९ बषीृया हिलारी क्लिन्टन छैठौं नम्बरमा परेका छन् ।ओस्कार विजेता एमा स्टोन १२ औं नम्बरमा परेकी छिन् भने बराक ओबामापत्नी ५३ बर्षीया मिशेल ओबामा २१ नम्बरमा परेकी छिन् ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy