Ads

Friday, April 14, 2017

पूर्वराजा ज्ञानेन्द्रले मागे ११ वर्षको हिसाब

Posted By: Samsung - 4:10 AM

१ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७४ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै विगत ११ वर्षमा के भयो भनेर गम्भीर प्रश्न उठाएका छन् ।
उनले दिएको शुभकामना सन्देशमा भनिएको छ – अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउँदै लैजानु समयको माग हो । विगत एधार वर्ष के कसरी विते ? यो अवधिमा के– के भए ? यस अवधिमा तमाम नेपाली दिदीबहिनी दाजुभाइहरुको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सूधार आयो ? देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस्, त्यो यतिखेर सोचनीय विषय हो ।’
शक्ति सन्तूलन असन्तूलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकुल व्यवहार राजनीतिक तहमा प्रकट भएको आरोपसमेत उनले लगाएको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy