Ads

Tuesday, March 21, 2017

वि.सं. २०७३ साल चैत ९ गते। बुधवारको राशिफल - Horoscope

Posted By: Samsung - 5:30 PM

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा समय दिन नसकिएला।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
रोकिएका अधुरा कामहरु सफल हुनेछन । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साथीभाईसंग मनमुटाब हुने सम्भावना देखिन्छ ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पारिवारिक सद्भाव बढ्नेछ । सामाजिक कार्यमा समय बित्नेछ । बोलीको प्रभाब बढ्नेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ ।


Loading...

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
यात्रामा संकट आउने देखिन्छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । पढाई लेखाइको लागि विदेश जाने योग रहेको छ ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । आफ्नो प्रयाशमा कामहरु सफल हुनेछन । प्रेम जीबनमा सफलता मिल्नेछ ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बौद्धिक काममा सफलता मिल्नेछ । मेहनत गरे काममा सफलता मिल्नेछ । पढाईमा सोचे जस्तै सफलता मिल्नेछ । विवाद बढ्ने योग रहेको छ ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्यमा सुधार आउनेछ । नयाँ कामको प्रस्ताब आउनेछ । घरेलु काममा रुची बढ्नेछ । विवाद बढ्ने योग रहेको छ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शुभ समाचार सुन्ने मौका मिल्नेछ । बिनाकारण खर्च बढ्नेछ । नोकरीमा पदोन्नति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिवारको सहयोग मिल्नेछ । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । स्वास्थ्यमा अबरोध आउनेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।


About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy