Ads

Friday, March 17, 2017

'वीर बिक्रम' युट्युबमा रिलिज (फिल्म सहित)

Posted By: Samsung - 7:30 PM
तनहुँ । बर्ष २०७३ को कमर्सियल हिट फिल्म 'वीर विक्रम'युट्युबमा  रिलिज भएको छ । डिजिटल अधिकार प्राप्त कम्पनि ओएसआरले फिल्मलाई युट्युवमा रिलिज गरेको हो ।  नेपाल तथा विदेशका विभिन्न शहरमा भएका प्रदर्शनीमा दर्शकले फिल्म मन पराएका थिए भने डेब्यू अभिनेत्री दिया पुन:को अभिनयको राम्रो तारिफ भएको थियो । फिल्ममा दयाहाङ राई, दियासँगै अनुपबिक्रम शाही, अर्पण थापा। नाजिर हुसैन लिड अभिनयमा छन् । मिलन चाम्सले फिल्म निर्देशन गरेका हुन् । यहि बर्षको गत भदौ महिनामा फिल्म सार्वजनिक प्रदर्शनीमा आएको थियो ।


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy