Ads

Friday, March 31, 2017

रानीबन आर्केडमा केपी ओली

Posted By: Samsung - 3:46 AM
चैत्र १८, पोखरा । होटल रानीवन आर्केड लेकसाइड पोखराको पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्षले केपी ओलीले अवलोकन गरेका छन् । होटलका सञ्चालक भिमसेन भुजेल र प्रबन्ध निर्देशक हरि भुजेलले ओलीको स्वागत गरेका थिए । ओलीको होटल रानीबन आर्केडमा लन्च कार्यक्रम पनि रहको थियो ।

एमाले नेता तथा कार्यकर्ताको विशाल ¥यालीका माझ ओली होटल आएका थिए । एमालेले आज पोखरा चिप्लेढुङ्गामा विशाल आमसभाको आयोजना गरेको छ सोही कार्यक्रमको शिलशिलामा ओली पोखरा आएका हुन् । उनले होटलमा एक घण्टा बिताएका थिए ।



About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy