Ads

Thursday, March 23, 2017

नियोनीलाई टानको स्वागत

Posted By: Samsung - 3:28 AM

चैत्र १०, पोखरा । ट्रेकिङ एजेन्सी एसोसियन अफ नेपाल (टान) पश्चिमाञ्चलले अफ्रिकी मुलुक जिम्बाबेकी साना तथा मझौला एवं सहरी विकास मन्त्री एस.जी.जी. नियोनीई स्वागत एवम् परिचायत्मक कार्यक्रम सम्पन्न ग¥यो । नियोनीको ९ सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो । 



उक्त अवसरमा नेपाल र जिम्बावेले पर्यटनमा कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल गरियो । कार्यक्रममा बोल्दै नियोनीले भनिन्, ‘नेपाल र जिम्बावे वीच भौगोलिक, सामाजिक र साँस्कृतिक हिसाबले धेरै नै भिन्नता भए पनि आगामी दिनमा नेपालको पर्यटन क्षेत्रमा टान संग समन्वयन गरी पर्यटन प्रबर्धनात्मक कार्यमा आफुले जोड दिने बताइतन् ।’ उनले नेपालमा पर्यटनको सम्भावना प्रचुर रहेको र यसलाई अझ खोजि गर्नुपर्नेमा पनि जोड दिइन् । 
पर्यटकीय नगरी पोखरामा उक्त टोलीलाई स्वागत गर्न पाएकोमा आफु लगायत टान परिवार अत्यन्त्यै खुसी भएको टानका सचिव धर्मराज पन्थीले बताए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy