Ads

Wednesday, March 22, 2017

५० स्थान तल रहेको क्यानडाले रोक्यो स्कटल्याण्डलाई

Posted By: Samsung - 6:42 PM
चैत १० – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा स्कटल्याण्ड क्यानडासँग बराबरीमा रोकिएको छ । विश्वकप २०१८ को तयारी अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा स्कटल्याण्ड र क्यानडाले १–१ को बराबरी खेलेका हुन् । ११ औं मिनेटमा फ्रेजर 


Loading...
एर्यडले गोल गर्दै क्यानडालाई सुरुवाति अग्रता दिलाए । ३५ औं मिनेटमा स्टिभन नाइस्मिथले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । फिफा बरियतामा स्कटल्याण्ड क्यानडा भन्दा निकै अघि । एक सय १७ औं स्थानमा रहेको क्यानडाले ६७ औं स्थानमा रहेको स्कटल्याण्डलाई बराबरीमा रोक्न सफल भयो । स्कटल्याण्डले राम्रो प्रदर्शन गर्न सकेन ।तर दोस्रो हाफमा पनि क्यानडाले गोल गर्ने सुन्दर अवसर सिर्जना गरेको थियो । सफल भने हुन सकेन । राति नै भएको खेलमा साइप्रसले काजकस्तानलाई ३–१ तथा चेक गणतन्त्रले लिथुवानियालाई ३–० ले हरायो । 

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy