तनहुँ । स्टेज कार्यक्रमहरुमा व्यस्त हुने गायिका मध्ये अग्रपंक्तिमा पर्छिन गायिका मुना थापा मगर । स्टेजमा मात्रै नभई स्टुडियोमा पनि उनको माग अत्याधिक छ । फेसबुकमा सबैभन्दा धेरै फ्यान फलोअर्स भएकी मुनाको प्रस्तुति हेर्नको लागी मेला महोत्सवहरुमा तछाड मछाड गरेर दर्शकहरु उर्लिएका हुन्छन् । सुमधर स्वर मिजालिसो बानिको कारण पनि उनि लोकप्रिय छन् । उनै लोकप्रिय गायिका मुना थापा मगरले स्याङजाको एक महोत्सवमा दिएको प्रस्तुति हेर्नुहोस ।
Loading...
Loading...

0 comments:
Post a Comment