Ads

Tuesday, January 17, 2017

सलमानको ‘ट्यूबलाइट’मा साहरुख बने जादुगर

Posted By: Samsung - 3:06 AM



बलिउडका २ चर्चित नायक सलमान खान र साहरुख खानको मित्रता अहिले निकै घनिष्ठ छ । साहरुख र सलमान अहिले एक अर्कालाई साथ दिन, एक अर्काको चलचित्रको प्रचार गर्न चुक्दैनन् ।
उनै साहरुखले नायक सलमान खानसँग फेरि अर्को मित्रता निर्वाहा गरेका छन् । साहरुख, सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’मा केमियो भूमिकामा देखिदैछन् । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ ।
भारतीय मिडियाको दाबीलाई मान्ने हो भने, साहरुख यो चलचित्रमा जादुगरको भूमिकामा देखिदै न् । साहरुखले सोमबार मात्र अनुहारमा ट्याटु बनाएका थिए । उनले चलचित्रकै लागि अनुहारमा ट्याटु बनाएका हुन् ।
साहरुखले केहि दिनमै ‘ट्यूबलाइट’को छायांकन गर्नेछन् । कविर खानले निर्देशन गरिरहेको यो चलचित्र हलिउड चलचित्र ‘लिटिल ब्वाई’को कपि भएको केहि भारतीय मिडियाको दाबी छ । चलचित्र यो बर्षको इदमा रिलिज हुनेछ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy