Ads

Friday, November 4, 2016

पाेखरा अाउन लागेका भारतीय राष्ट्रपति मुखर्जीलाई अाकासमै विराेध (बेलुनकाे सहारामा अाकासमै कालाे झण्डा ) हेर्नुहोस भिडियो

Posted By: Samsung - 2:34 AM
Loading...

भारतीय राष्ट्रपति प्रणव मुखर्जी अाज अपरान्ह पाेखरा अाउने कार्यक्रमअगावै यहाँकाे अाकासमा विराेधस्वरुप कालाेझण्डा देखाइएकाे छ ।
जमिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकाले बेलुनकाे सहारामा अाकासमै कालाे झण्डा उडाइएकाे छ । यतिबेला पाेखराकाे अाकासमा करिब १५ वटा ठूला बेलुनमा कालाे झण्डा उडिरहेकाे छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...
मुखर्जीलाई कालो झण्डा देखाउने तयारि गरिरहेका चार जना माओबादी कार्यकतालाई पोखराको एयरपोर्ट नजिकबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी “जगन बा” माओबादी गण्डक ब्युरो सदस्य भिम चापागाईं तथा टिकाराम घिमिरे र बमबहादुर हितान मगर रहेकाे माओबादी गण्डक ब्युरो इन्चार्ज सावित्री दुराले जानकारी दिइन् ।


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy