Ads

Friday, November 11, 2016

किन परिन् गायिका मुना थापा मगर दंग ? भिडियो हेर्नुहोस्

Posted By: Samsung - 4:22 AM

Loading...


न्यूजनेपाल२४
कार्तिक २६, पोखरा । नेपाली लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका मुना थापा गायक पुरुषोत्तम सत्यालकोे फुल जस्तै फुलेको, जून जस्तै बलेकोे जवानी देखेर दंग परेकी छिन् । तर उनी लोकदोहोरी गीत जवानी भाग २ मा दंग परेकी हुन् । 

गीत मधुकर थापाको शब्द तथा लय सिर्जनामा तयार पारिएको हो । यसअघि पनि मुना,पुरुषोत्तम र मधुकरको सहकार्यमा कजारमा आएका गीतहरुले निकै चर्चा कमाएका थिए ।


स्मृती तिमिल्सिनको निर्देशन रहेको गीतको भिडियोमा रिना थापा र केशब बस्नेतको नृत्य रहेको छ । भिडियोको छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिष्टले गरेका हुन् । गीत एम.पि. क्रियशनबाट बजारमा आएको हो ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोस् :


Loading...

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy