Ads

Saturday, November 19, 2016

बिजु पण्डितको ‘म गार्खाली चेली’

Posted By: Samsung - 10:51 PM

Loading...


गायिका बिजु पण्डितको आधुनिक गीत छमछमको नयाँ भिडियो सार्वजनिक भएको छ । अराज केशबको शब्दमा मोहित मुनालको संगीत रहेको गीतको भिडियो श्रीधर पौडेलेको निर्देशनमा तयार भएको हो ।
भिडियोमा गायिक बिजु र पुष्पल खड्काले मोडलिङ गरेका छन् । आधुनिक गीत सुनेर मन पराउनेहरुका लागि तयार पारिएको यस भिडियो भाइब क्रिएशनले बजारमा ल्याएको छ । हरी हुमागाइले छायांकन गरेको भिडियोलाई सुरेन बस्यनले कोरियोग्राफी गरेका हुन् ।


Loading...
rrr

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy