Loading...
न्यूजनेपाल २४
कार्तिक २८, पोखरा ।मोडल आशा खड्का मोडल बिमल अधिकारीबिना एकपल पनि बाँच्न नसक्ने भएकी छिन् । उनि रियल लाईफमा नभई अञ्जु पन्तको स्वरमा रहेको गीत जोबिना एकपलको रिल लाईफमा बाँच्न नसक्ने भएकी हुन् ।
गीतमा बिमल अधिकारीको शब्द र सागर बिरहीको संगीत छ । कपिल लामाको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा सुरेश श्रेष्ठको छायांकन र सुजन शाहीको सम्पादन रहेको छ ।
Loading...
Loading...


0 comments:
Post a Comment