Ads

Sunday, October 2, 2016

छुनै नसकिने तरकारी !

Posted By: Samsung - 6:07 PM

Loading...


असोज १७ , काठमाडौं । दशैं विदाका लागि आम उपभोक्ताले राजधानी छोड्दै गरेका बेला दैनिक उपभोग्य बस्तुको माग घटेको छ ।विद्यार्थी, शिक्षक तथा मजदुरी गर्नेहरुले धमाधन राजधानी छाडेसँगै उपभोग्य वस्तुको व्यापार घटेको थोक तथा खुद्रा व्यवसायीहरुले बताउँछन् ।
तर, माग घटे पनि सर्वसाधारणले सबैभन्दा बढी उपभोग गर्ने हरियो तरकारीको मूल्य भने दिनहुँ बढिरहेको छ ।राजधानी बाहिरबाट फर्किने सवारी साधनले सस्तो दरमा ढुवान गिर्ने बेलामा समेत तरकारीको मूल्य बढ्नुलाई धेरैले अस्वभाविधक रुपमा लिएका आजको कारोबार दैनिकमा समाचार छ ।
कीर्तिपुरको एक पसलमा आइतबार बिहान रायोको साग किन्दै गरेकी सर्लाहीकी लीला तामाङ बजार मूल्य दिनहुँ बढेको देखेर हैरान भएको बताइन् । तरकारीको भाउ छोइनसक्ने गरी बढेको उनले बताइन् ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
दशैको निकै मार्मिक भिडियो हेर्नुहोस्

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy