Ads

Saturday, October 1, 2016

जन्मियो दुबै आँखा नभएको बच्चा

Posted By: Samsung - 8:44 AM

Loading...


एजेन्सि । दुनियामा केही यस्ता घटना हुन्छन् जसलाई विश्वास गर्नपनि गाह्रो हुन्छ । चीनमा एउटा यस्तो बच्चा जन्मिएको छ जसका दुबै आँखा नै छैनन् । यस्तो देख्दा डाक्टरहरु पनि अचम्मित भएका छन् र उपचार के हुनसक्छ भनेर खोजी गरिरहेका छन् ।
चीनको गुआंगझोउमा यस्तो आँखा नभएको बच्चा जन्मिएको हो । सेप्टेम्बर २० का दिन गुआंगझोउको एक अस्पतालमा लियु पिहुआ नामकी महिलाले त्यस्तो बच्चा जन्माएकी हुन् । भ्रुणमै रहँदा वंशाणुजन्य समस्याका कारण सरीरमा आँखा सिर्जना गर्ने तन्तुको विकाश नहुँदा उक्त बच्चाको सरीरमा आँखा नै नपलाएको हो । सोही कारण यो बच्चाले अब देख्न सक्नेछैन ।
यस्तो आँखाको विकाश नै नहुने वंशाणुजन्य समस्यालाई एनोप्थ्याल्मिया डिअर्डर भनिन्छ । लाखौँ जिवित जन्ममा एक दुइ बच्चामा मात्र यस्तो समस्या पाइन्छ ।
आनुवंशिक परिवर्तन तथा असामान्य क्रोमोजोमका कारण यस्तो समस्या पैदा हुन्छ । गर्भवती महिलाले बढि एक्सरे गराउँदा, विभिन्न खाले रसायनको प्रयोगका साथै लागु औषध, विकिरण र भाइरसको संक्रमणबाट समेत यस्तो समस्या पैदा हुनसक्ने वैज्ञानिकहरुको भनाई छ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...
दशैँको निकै मर्मिक भिडियो हेर्नुहोस्
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy