Ads

Saturday, October 1, 2016

मुना थापाले घर बोलाईन प्रदेशी कालेलाई....... ( भिडियो सहित )

Posted By: Samsung - 4:02 AM

Loading...



बिनोद ढुंगाना
असोज १५, पोखरा । बहुचर्चित गायिका मुना थापा मगरले आफ्नो प्रदेशी कालेलाई घर बोलाएकी छिन् । उनले  बुढी आमा बिरामी , बाल बच्चा सानै, बुढा बाले छोरालाई बोलाउन भनेपछि प्रदेशमा रहेका प्रदेशी कालुलाई बोलाएकी हुन् । तर उनले दशैँतिहार लाई लक्षित गर्दे बजारमा आएको गीत "ए प्रदेशी काले" मा प्रदेशी कालेलाई घर बोलाएकी हुन् । गीतमा मुना थापासँगै गायक ऋषी खड्काको स्वर छ ।

जिवन बि.सी.ले लेखेको गीतको शब्दहरुमा खिम के.सी. परिर्वतनले लय सिर्जना गरेका हुन् । निकै नै उत्कृष्ट रहेको गीत दशै तिहारको शुभकामना सहित  सरस्वती डिजिटल प्रा.ली.को गौरवमय प्रस्तुतिको रुपमा बजारमा आएको हो ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा आशा खड्का र खिम के.सी. परिर्वतनको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा मुकेश हुमागाँईको छायांकन र मिलन बि.क.को सम्पादन छ ।

कृपया भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोस् :



Loading...
दशैको निकै मार्मिक भिडियो हेर्नुहोस्
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy