Ads

Saturday, September 24, 2016

पूर्वप्रेमी जस्टिनलाई बेवास्ता गर्नकै लागी नम्बर फेरिन् सेलेनाले

Posted By: Samsung - 2:33 AM


Loading...
एजेन्सी ।  हलिउड स्टार सेलेना गोमेजले आफ्ना समस्याबाट छुटकारा पाउनका लागी बेला बेलामा नयाँ नयाँ जुक्ती निकाल्छिन् ।
हालै उनले आफ्ना पूर्वप्रेमी तथा पप स्टार जस्टिन बाइबरबाट टाढा रहनकै लागी भनेर नम्बर फेरेकी छिन् ।
हालैको एक अन्र्तवार्ताका क्रममा उनले जस्टिनबाट टाढा हुनका लागि उनले नयाँ नम्बर लिएको बताएकी छन् ।
उनले आफूलाई शारीरिक र मानसिक रूपमा तन्तुरुस्त बनाउन यो वर्षका सम्पूर्ण कार्यक्रमसमेत रद्द गरेकी छन् ।
.

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy