Ads

Thursday, September 15, 2016

लास्ट मुमेन्ट गुप्रको ब्लु स्पलास पुल पार्टि

Posted By: Samsung - 11:27 PM

Loading...


बिनोद  ढुंगाना
भदौ ३१, पोखरा ।
लास्ट मुमेन्ट गुप्रले यही असोज ८ गते शनिबार  ब्लु स्पलास पुल पार्टि आयोजना गर्ने भएको छ । पोखराको फुलबारी रिर्सोट टुटुङगामा दिँउसो १ बजेबाट पुल पार्टि सुरु हुने बताइएको छ । 
पार्टिमा स्विमिङ सहितको फुड तथा ड्रिंक्सको व्यवस्था रहेको संयोजक सुष्मा प्रसाईले वताइन् ।

पार्टिमा डिजे कोन्मे र डिजे तथा भिजे ओम लामाको प्रस्तुति समेत रहने छ । कार्यक्रम रोट्रयाक्ट क्लब अफ पर्वत पोखराको सहकार्यमा हुनेछ । मिडिया पार्टनरको रुपमा एस टु प्रोडक्सन रहनेछ ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy