Ads

Monday, September 19, 2016

चीनलाई नेपालबाट पन्छाउने योजनाको भारतीय मिडियाद्वारा खुलासा (भिडियो सहित)

Posted By: Samsung - 4:17 AM

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा के–कस्ता सम्झौता होलान् भन्ने आम चासोको विषय बनिरहेको छ ।
प्रधानमन्त्री दाहालले दिर्घकालिन महत्वका विषयमा आफूले कुनै सन्धी सम्झौता नगर्ने प्रष्ट पार्र्दै आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि केन्द्रीत हुने बताएका छन् । यद्यपि उनले केही दिनअघि आफू जोखिम मोलेरै भारत भ्रमणमा जान लागेको र नेतृत्वले जोखिम उठाउन पाउनुपर्ने तर्क गरेका थिए । उक्त अभिव्यक्तिका बारेमा विभिन्न टिका–टिप्पणी हुन थालेपछि उनले भोलिपल्दै प्रष्टिकरण दिदैं आफूले औंल्याएको जोखिम ‘राष्ट्र हितका लागि’ भनेका थिए ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका बारे भारतीय संचारमाध्यमले के भनिरहेका छन् ? यो पनि अहिले आम चासोको विषय हुन सक्छ । बिहीबार दैनिक जागरणले ‘संविधान मुद्दामा प्रचण्डबाट चाँडो फैसलाको अपेक्षा’ शीर्षकमा समाचार प्रकाशित गर्दै नेपालको संविधानबारे भारतको दृष्टिकोण प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा अवगत गराइने जनाएको छ ।
सो पत्रिकाले लेखेको छ, ‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका क्रममा संविधान संशोधनको तयारीसँग कुनै सम्बन्ध नभएको बताइरहे पनि संविधान संशोधनमा उनलाई आफ्नो विचार राख्न भारतले रत्तिभर हिच्किचाहट राख्ने छैन ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy