Ads

Monday, September 26, 2016

७ लाख २१ हजार दिँदा पनि नबेचिएको बोका, आखिर किन बेचिएन त ?

Posted By: Samsung - 7:55 PM

Loading...
एजेन्सी /  एउटा बोकाको मूल्य कति होला ? १० हजार, २० हजार वा ५० हजार ? भारतको वडगाम तहसीलको उमरेया गाउँको एउटा बोकालाई मानिसहरुले ७ लाख २१ हजार रुपैयाँ तिर्न तयार छन्  । शरिरमा ७ सय ८६ वटा चन्द्रमाको निशान कुदिँएको उक्त ११ महिनाको बोकोलाई आफ्नो घरमा भित्र्याउनका लागि मानिसहरुले उक्त मूल्य तिर्न तयार देखिएका हुन् ।
तर बोकाका मालिकले उक्त मूल्यमा पनि बेच्न तयार देखिएका छैनन् उनी भन्छन् यो सुनको अण्डा पार्ने बोको हो, अहिले बेचेर काम छैन अर्को वर्ष यसको मूल्य तीन गुणासम्म बढ्छ अनि बेच्छु ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला 

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy