Ads

Friday, September 23, 2016

सेक्स गर्दागर्दै चम्चा अड्किएपछि….. !

Posted By: Samsung - 8:39 AM
Loading...


 सेक्सका क्रममा बढी रोमान्स प्राप्त गर्ने हेतुले कतिपय अवस्थामा मानिसहरु अनेकन हरकत अपनाउन पछि पर्दैनन् । तर, कहिले–काँही मानिसका त्यस्ता हरकत उनीहरुका लागि खतरनाक समेत बन्न पुग्छ भन्ने कुराको ताजा उदाहरण अष्ट्रेलियामा घटेको एक घटना बन्न पुगेको छ ।
अष्ट्रेलियाका एक ७० वर्षीय बृद्धले सेक्समा रोमान्सका लागि आफ्नो लिंगमा एक स्टीलको घरायसी काँटा (चम्चा) घुसाए । तर, रोमान्स परको कुरो, त्यही काँटा उनको लागि घातक सावित भयो । समाचारका अनुसार उक्त काँटा चम्चा उनको लिंगमा फस्न पुग्यो । बृद्धले काँटा बाहिर निकाल्न धेरै प्रयत्न गरे तर असफल भए ।
पीडाले उनको हालत नाजुक भयो । लगभग १२ घण्टासम्म ती बृद्ध पीडाले छट्पटिए । उनको लिंगबाट रगत बग्न थाल्यो । त्यसपछि उनीलाई क्यानबेरा अस्पताल पुर्‍याइयो, जहाँ चिकित्सकले बिना शल्यक्रिया नै उनको लिंगबाट काँटा बाहिर निकाले ।एजेन्सीको सहयोगमा पुर्वेली न्यूजबाट 

कृपया भिडियो हेर्नका लागी तल क्लिक गर्नुहोला



Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy