Ads

Sunday, September 25, 2016

यसरी लुटिन्छन् ‘डेटिङ’ गएका मायालु जोडीहरु…

Posted By: Samsung - 8:33 PM

Loading...

असोज १०, काठमाडौं । कपनमा बस्दै आएकी १८ वर्षीया एक युवती गत १२ साउनमा पशुपतिको मृगस्थलीमा डेटिङ गएकी थिइन् । मृगस्थलीछेउमा प्रेमीसँग सेल्फी खिच्दै गर्दा दुई युवक आएर भने मन्दिर क्षेत्रमा अगाँलो मारेर बस्ने, लाज लाग्दैन हिँड्नोस् हामीसँग । उनीहरु रातोपिरो भएर ती युवकका पछाडि लागे ।
पुलिसकै शैलीमा कपाल काटेका र बुट लगाएका उनीहरुले सादा पोसाकमा काम गर्ने बालाजुका प्रहरी भएको बताए । प्रहरी कार्यालयमा जानुपर्ने भन्दै यवती र उनका प्रेमीलाइ दुवैजनाले मित्रपार्कसम्म पुर्याए । प्रहरी भनेपछि उनीहरु डाराए, पछि पछि लागे ।

लुटेराले यसरी लुटे युवतीको इज्जत र सम्पत्ती

तर, ती जोडीलाई पक्राउ गर्नेहरु प्रहरी थिएनन्, लुटेरा थिए । प्रहरी भएको झुटो दाबी गर्दे उनीहरुले उक्त जोडीको सम्पत्ति मात्र लुटेनन् युवतीको इजतसमेत लुटे, रसुवाका ल्याकु ग्याल्बो घले र रामेछापकका अनिल खडेकाले प्रहरीको नाम दिएर युवकको धनमाल लुटे भने युवतीलाइ बलात्कारसमेत गरे । अहिले ती लुटेराहरु प्रहरी नियन्त्रणमा छन् । अाजकाे नँया पत्रिका दैनिकमा खबर छ ।

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy