Ads

Tuesday, September 13, 2016

गायिका मुनाले जिज्ञासुलाई भनिन् कल गर इमोमा, भिडियो हेर्नुहोस्

Posted By: Samsung - 10:14 PM

Loading...


न्यूजनेपाल २४
पोखरा । नेपाली लोकदोहेरी क्षेत्रमा चर्चाको शिखरमा रहेकी सुमधुर स्वरकी धनि गायिका मुना थापा मगरको स्वरमा रहेको कल गर इमोमा सार्वजनिक भएको छ ।  मुनासँगै गायक जिज्ञासु पौडेल (तिलक)को स्वर रहेको गीतलाई आशिष तामङ (उमंग) र पविसरा दरलामी मगर लेखेका हुन् । गीतमा लय गायक जिज्ञासुले बनाएका हुन् ।

प्रविधिको बिकाससँगै भएको इमोको प्रयोगलाई गीतमा देखाउन खोजिएको छ । गीतको भिडियोमा सन्तोष पौडेलको निर्देशन,मिनु पौडेलको छायांकन छ । गीत उमंग म्युजिक प्रा.लीको प्रस्तुतिमा बजारमा आएको हो ।कल गर इमोमा गीतको भिडियो :




Loading...
Under article
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy