Ads

Monday, September 26, 2016

मधु भन्छिन् नयनलाई फर्की आउ घर ( भिडियो सहित )

Posted By: Samsung - 8:33 AM
Loading...


न्यूजनेपाल २४
असोज १०, पोखरा । सांगीतिक उर्वरभुमि मानिने पोखराबाट अर्का नयाँ प्रतिभाको उदय भएको छ । नेपाली लोकदोहोरी क्षेत्रमा आफुलाई स्थापित गराउने उदेश्यले नव गायक नयन शर्माले दशैतिहार लक्षित गीत "अरु को नै छ र"  बजारमा ल्याएका छन् । उनलाई गायनमा गायिका मधु चापागाईतुलसा लुईटेलले साथ दिएका छन् ।
गीतमा नव गायक नयनले नै लय तथा शब्द सिर्जना गरेका छन् । गीतका प्रस्तुतकर्ता सञ्चारकर्मी निर्भिक नारायण भुर्तेल हुन् । पोखराका चर्चित एरेन्जर तारानाथ आचार्यले एरेन्ज गरेकोे गीतको रेर्कड पनि पोखराकै अति व्यस्त आचार्य रेकर्डिङ स्टुडियो सृजनाचोकमा गरिएको हो ।

श्रीकान्त सिग्देलले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा भरत र सुस्मिताले अभिनय गरेका छन् । भिडियोमा सचिन तामङ र नविन पोखरेलले छायांकन, सगुन सिग्देलले सम्पादन र बिरेन्द्र सापकोटाले श्रृंगार गरेका छन् । गीत आचार्य डिजिटलबाट बजारमा आएको हो ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy