Loading...
बिनोद ढुंगाना
भदौ ३१, पोखरा। नेपालीहरुको महान् पर्व बडा दशै तथा तिहारलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गतिसंगीत आईसकेका छन् । यसैक्रममा देश तथा बिदेशमा रहेका नेपाली दर्शक श्रोताहरुको अत्याधिक रोजाईमा पर्ने लोकप्रिय एवंम सुमधुर स्वरकी धनी गायिका मुना थापा मगरको स्वरमा सजिएको दशेको कोसेली आउदैछु यसपाली.... सार्वजनिक भएको छ । गीतमा मुनासँगै रामु बि.क. को स्वर रहेको छ ।
आशिष म्युजिकको प्रस्तुतिमा बजार आएको गीतमा शब्द नारायण बिपि र लय गायक रामुले नै सिर्जना गरेका हुन् । प्रदेशबाट प्यारा दशै तिहार मान्न नेपाल फर्कने भएपछि गाएमा रमाईलो गर्दै यसपालीको चाडपर्व मनाउने भाव गीतले व्यक्त गरेको छ । गीत निकै उत्कृष्ट बनेको छ ।
स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा लोकदोहोरी क्षेत्रकी सदाबहार नायिका रञ्जिता गुरुङ र नारायण बिपिको अभिनय देख्न सकिन्छ । गीतमा सुरेश श्रेष्ठको छायांकन, दिपक बिष्टको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :
यो न्युज पनि पढ्नुहोस्:मुनाको दिपकलाई आग्रह मेरो याद बिर्स अब उनलाई माया गर .... भिडियो सहित
गायिका मुना र पुरुषेत्तमको ‘पानी पोके’ चर्चामा (भिडियो)
Loading...
Loading...



0 comments:
Post a Comment