Ads

Wednesday, September 21, 2016

यस्तो पनी परम्परा: पत्नीलाई कपडा लगाउने अधिकार छैन् !

Posted By: Samsung - 6:00 AM

Loading...


एजेन्सी । परम्पराका अगाडि जो कोही पनी झुक्छ । त्यसलाई नमान्ने कोही हुँदैन् । यस्तै एक अनौठो परम्परा भारतको हिमाञ्चल प्रदेशमा वर्षाैदेखि चल्दै आएको पाइएको छ । हिमाञ्चलको मणिकर्ण घाटमा पीणी नामको एक गाउँ छ । यहाँ विवाहित महिलाहरुलाई पाँच दिनसम्म कपडा लगाउने अधिकार छैन् । अर्थात नांगै हुन्छन् ।
सदियौदेखि चलिआएको यो परम्परामा विवाहित महिलाहरु पाँच दिनसम्म कपडा लगाउँदैनन् र पाँच दिनसम्म श्रीमान–श्रीमतीबीच बोलचाल तथा कुनै प्रकारको सम्बन्ध हुँदैन् अर्थात सम्बन्ध विच्छेद जस्तै हुन्छ । महिलाहरु कपडाको सट्टा उनको सल मात्रै ओढ्छन् । पुरुषहरु यो समयमा मदिरालाई पाँच दिनसम्म हात लगाउँदैनन् । यो परम्परा आज पनी सबैले इमान्दारीपूर्वक मान्दै आएका छन् ।
किन मानिन्छ यो परम्परा ?
यो परम्पराको पछाडी धेरै पूरानो रोचक कथा छ । भनिन्छ की लाहुआ घोडा देवता जब पीणी पुगेका थिए त्यो समयमा त्यहाँ राक्षसहरुले यो गाउँमा निकै आतंक मच्चाइरहेका थिए । यहाँ भाद्र संक्रान्तिलाई यहाँ कालो महिना मानिन्छ । र यसै दिन देवताले पीणीमा खुट्टा टेक्दै राक्षसहरुको नाश गरेका थिए । त्यसपछि यो परम्पराको सुरुआत भएको थियो । जो अहिलेसम्म मानिदैआएको छ । यो परम्परा छाडे देवता रिसाउने र अनिष्ट हुने गाउँलेहरुको विश्वास छ ।
कृपया भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोला
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy