Ads

Tuesday, September 27, 2016

विदेशबाट पठाएको २५ प्रतिशत रकम ऋण तिर्नमै प्रयोग

Posted By: Samsung - 6:53 PM

Loading...
असोज १२, काठमाडौं । वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.४ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका २ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५.३ प्रतिशत रकम ऋण तिन लागि प्रयोग हुने गरेको देखिएको आजको कारोबार दैनिकमा समाचार छ ।
राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक राजगारीमा जने कामदारले पैसा पठाएपछि पहिलो प्राथमिकता ऋण तिर्नका लागि हुने गरेको देखिएको बताउँछन् ।
राष्ट्र बैंकले पहाड र तराइका ७/७ वटा तथा हिमाली क्षेत्रका २ वटा जिल्ला छानेर सर्वेक्षण गरेको थियो । वैदेशिक रोजगारीबाट कमाएको रकम ठूलो हिस्सा ऋण तिर्न प्रयोग हुने भएकाले सहज रुपमा विदेश जान युवाहरुलाई सम्बन्धित पक्षले ऋण उपलव्ध गराउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...
दशैँको निकै मार्मिक भिडियो हेर्नुहोस्
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy