Ads

Sunday, September 18, 2016

६ वर्षीय बालक जेलमा !

Posted By: Samsung - 7:00 PM

Loading...

असोज  , काठमाडौं । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएको एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन् ।
नवलपरासी कावासोती घर र लमजुङ विचौर माइती वताउने ३५ वर्षीय सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य भएका आजको अन्नपूर्ण मा समाचार छ ।
लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागकेको मानव बेचविखा तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् ।
आमासँगै जेलमा बस्दा सुजनको पढाइ प्रभावित भएको छ ।बालबालिकालाइृे जेलमा राख्न नपाउने प्रावधान भए पनि उनको उद्धारको लागि बालबालिकाका क्षेत्रकमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो देखाइएको छैन ।

यो पनि पढ्नुस्: आज राष्ट्रिय पर्वका रुपमा संविधान दिवस मनाइँदै


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy