Ads

Saturday, September 24, 2016

यो हो सुनको ट्वाइलेट ! हेर्नका लागि मात्र होइन दिसापिसाब नै गर्न पाइने

Posted By: Samsung - 8:07 PM

Loading...

तपाइँले सुनको कपडा, सुनको बटन, सुनको दाँत तथा सुनको फ्रेमका बारेमा त सुन्नुभएको होला । तर के तपाइँले सुनको ट्वाइलेटका बारेमा कहिल्यै सुन्नुभएको छ ?
सुनको ट्वाइलेटमा दिसा पिसाब गर्न पाउनुभयो भने आफुलाई सायद दुनियाकै भाग्यमानी ठान्नुहुन्छ होला । अमेरिकाको न्युयोर्कमा एउटा सुनको सार्वजनिक ट्वाइलेट छ, जसमा आगन्तुकले मज्जाले दिसापिसाब गर्न पाउँछन् ।
न्युयोर्कमा रहेको गुगेनहेम नामक संग्राहलयमा सुनको ट्वाइलेट छ । म्युजियम घुम्न आउने जो कोहीले यो ट्वाइलेटको प्रयोग गर्न पाउँछन् ।
यो ट्वाइलेट सिट १८ क्यारेट सुनबाट बनेको छ । इटालीका एकजना कलाकार क्याटिलेनले यो ट्वाइलेट तयार पारेका हुन् ।
सुनका छुट्टाछट्टै टुक्रा जोडेर यो ट्वाइलेट सिट तयार पारिएको छ । यो ट्वाइलेट निर्माणमा कति रकम खर्च भयो र म्युजियममा कहिलेसम्म यो ट्वाइलेट सिट राखिन्छ भन्ने बारेमा चाहीँ केही खुलाइएको छैन ।

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy