आश्विन ३, २०७३-
संसारको सबैभन्दा सानो घोडा (घोडी) थम्बिलिना जम्मा १७ इन्च अग्लो छ । यो घोडी अमेरिकाका हर्स ब्रिडिङ एक्सपर्ट पल तथा केय गोसलिङले उत्कृष्ट नस्लको घोडा विकास गर्ने क्रममा जन्मिएको हो । यो घोडी अहिले १३ वर्ष पुगिसकेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
Loading...
Loading...


0 comments:
Post a Comment