Ads

Tuesday, September 27, 2016

श्रीमानले बिदेशमा कमाएको आठ लाख लिएर श्रीमती टाप कसेपछि …

Posted By: Samsung - 9:55 PM

मलेसिया । चार वर्षसम्म कमाएको पैसा लिएर श्रीमती अकैंसँग टाप कसेपछि कस्तो होला? यस्तै पीडा ब्यहोर्नु परेको छ नवलपरासी तम्सरीयाका प्रेम कुमालले ।
चार वर्ष अगाडि रोजगारीका लागि मलेसिया आएका प्रेमलेे कमाएको पैसा सवै श्रीमतीको नाममा पठाउने गरेका थिए । गएको अगष्ट २८ तारिखमा दार्चुलाका एक ब्यक्तिसँग श्रीमती हिडेपछि उनका सवै सपनाहरु मलेसियामै रोकिएका छन् ।
मलेसियामा प्रतिमहिना एक हजार रिगेट तलवमान कायम हुँदा समेत पुरानै तलवमान पाचँ सय ४६ रिगेटमा उनले काम गरिरहेका थिए । घरमा आमा, वुवा एक छोरा, एक छोरी तथा श्रीमतीलाईछाडेर परदेशिएका प्रेमले आफनै श्रीमतीवा टधोकापाएका छन् ।
सोमवार मात्र नेपाल फर्किएका प्रेमले श्रीमतीको नाममा मुद्दा दर्ता गराउने सोच वनाएका छन् । त्यत्रो पैसा कहाँ त्यसै छाड्न सकिन्छ रगत पसिना गरेर कमाएको हो कुनै हालतमा पनि उनले भने । भने । प्रेम क्वालालम्पुरमा रहेको लनचुङ फुड कम्पनीमा काम गरेका थिए ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy