Ads

Sunday, September 18, 2016

आज राष्ट्रिय पर्वका रुपमा संविधान दिवस मनाइँदै

Posted By: Samsung - 6:37 PM

Loading...


असोज ३,काठमाडौँ   सङ्घीय लोकतान्त्रिकगणतन्त्र नेपालको संविधान जारीभएको आज एकवर्ष पूरा भएको नेपालीजनताले आफूले चुनेका प्रतिनिधिमार्फतसंविधान प्राप्त गर्ने सातदशक लामो चाहनाले२०७२ असोज गते मूर्तरुप पाएकोथियो

सरकारले संविधान जारी भएकोएक वर्ष पुगेकोअवसरमा आज बिहानसैनिक मञ्च टुँडिखेलमाविशेष समारोह आयोजनागरेको समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चअधिकारी एवम् यहाँस्थितकूटनीतिक नियोगका प्रमुख एवम्प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिकसमाजका प्रतिनिधि एवम् सञ्चारकर्मीलाईआमन्त्रण गरिएको

दिवस मनाउन सरकारले प्रधानमन्त्रीकोअध्यक्षतामा विशेष समिति गठनगरेको दिवसलाई राष्ट्रिय पर्वकारुपमा मनाउन सरकारलेआज सार्वजनिक बिदासमेतदिएको नेपालको लिखित संविधानमध्येयो सातौँ संविधानहो यसअघिकासबै संविधान आयोगवा विभिन्न रुपमानिर्माण भएको भएपनि नेपाली जनताकाप्रतिनिधिमार्फत जारी भएकोसंविधान नै योपहिलो हो

नयाँ संविधानले नेपाललाई विश्वमानै सहभागितामूलक लोकतान्त्रिकदेशको परिचय दिएको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता सामाजिक न्याय नेपालको संविधानकामूलभूत विशेषता हुन्

संविधान जारी भएसगैआदिवासी जनजाति मधेसीसमुदायबाट उठाइएका समानुपातिक समावेशीका मुद्दालाई सम्बोधन गर्नेक्रममा एकपटक संशोधन भइसकेको सोहीविषयलाई लिएर सरकारलेपुनः अर्को संशोधनकोतयारी गरेको

संविधानसभाबाटविश्वका अरु मुलुकमाजारी भएको संविधानकोतुलनामा नेपालको संविधान धेरैविशेषताले भरिपूर्ण रहेको यद्यपि संविधानकाअन्तरवस्तुका विषयमा असहमति जाहेरगरेर मधेसवादी दलहरुनिरन्तर आन्दोलनमा रहेका छन् संविधानले नेपालकोस्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियएकता, स्वाधीनता स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताकोसार्वभौम अधिकार, स्वायत्तता स्वशासनको अधिकारलाई आत्मसात् गरेको

संविधानमा ३५ भाग३०८ धारा नौ अनुसूची छन् संविधानमा विविधताबीचकोएकता, सामाजिक, सांस्कृतिकऐक्यबद्धता, सहिष्णुता सद्भावप्रवद्र्धन गर्दै सबै प्रकारकाविभेद अन्त्य गरीसमानतामूलक समाजको निर्माण गर्नेसङ्कल्प गरिएको संविधानमार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्र, समाजवाद उन्मुख, सङ्घीय धर्मनिरपेक्ष, लोकतान्त्रिक गणराज्य घोषणा गरिएकोहो नेपालमाबोलिने सबै मातृभाषालाईराष्ट्रभाषाको मान्यता दिइएको

संवैधानिक व्यवस्थाअनुसार आगामी २०७४ सालमाघ गतेसम्मस्थानीय, प्रदेश सङ्घकोनिर्वाचन सम्पन्न गरी संविधानलाईपूर्ण कार्यान्वयनको दिशातर्फअग्रसर तुल्याउनु अहिलेको प्रमुखकार्यभार हो संविधानलाई पूर्ण कार्यान्वयनतर्फ लैजानआवश्यक पर्ने नयाँ कानुनकोनिर्माण पूरानाकानुनको संशोधन गर्न दलहरुएउटै कित्तामा उभिनुपर्नेआवश्यकता

संविधानले कुनै पनिनागरिकलाई नागरिकता प्राप्त गर्नेहकबाट वञ्चित नगरिनेतथा प्रादेशिक पहिचानसहितकोएकल सङ्घीय नागरिकताहुने प्रावधान संविधानमाव्यवस्था गरिएको आमा वाबाबुको नामबाट लैङ्गिक पहिचानसहितकोनागरिकताको प्रमाणपत्र प्राप्त गर्नसक्ने व्यवस्था संविधानमैकिटान गरिएको

नागरिक, राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक अधिकारलाईमौलिक हकका रूपमासंविधानमा व्यवस्था गरिएको नेपालको संविधानमासम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रता, समानता, सञ्चार, न्यायका साथैयातनाविरुद्ध, निवारक नजरबन्दविरुद्ध, देशनिकालाविरुद्ध, छुवाछूत तथा भेदभावविरुद्धकोहक पनि सुनिश्चितभएका हुन्

सामाजिक वा सांस्कृतिकदृष्टिले पछि परेकामहिला, दलित, आदिवासीलगायत अल्पसङ्ख्यक सीमान्तकृत समुदायकोसंरक्षण, विकास सशक्तीकरणगर्न विशेष व्यवस्थागर्न सक्ने सकारात्मकविभेदको व्यवस्था

नेपालको मूल संरचनासङ्घ, प्रदेश स्थानीय गरी तीनतह तथा प्रदेशतहमा सात प्रदेशकोव्यवस्था संविधानले सुनिश्चित गरेको राष्ट्रपतिराष्ट्राध्यक्ष हुने, कार्यकारी अधिकारप्रधानमन्त्रीमा रहने, राष्ट्रपति उपराष्ट्रपति फरक फरकलिङ्ग वा समुदायकोहुनुपर्ने, कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मानिहित रहने तथाप्रतिनिधिसभाको निर्वाचनमा पराजित भएकोव्यक्ति मन्त्रीमा नियुक्त हुननपाउने संविधानले प्रत्याभूत गरेको

नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिकअखण्डता जनतामानिहित सर्वाभौमसत्ताको प्रतिकूलहुने बाहेकका सबैविषयमा संविधान संशोधन गर्नसकिने लचिलो व्यवस्थासंविधानमा गरिएको संविधान दिवस मुलुकभरसोमबार हर्षोल्लासका साथ मनाइँदैछ सो क्रममाविभिन्न राजनीतिक दलले आफ्नो तवरले दिवसमनाउने कार्यक्रमसमेत घोषणा गरिसकेका छन् 
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy