Ads

Thursday, September 15, 2016

बच्चा बेलाको तस्बिर फेसबुकमा राखिदिएको भन्दै आमाबुवाविरुद्ध मुद्दा !

Posted By: Samsung - 6:37 PM

Loading...

फेसबुक शब्द, तस्बिर, दृश्य मार्फत भावना र विचार साट्ने महत्वपूर्ण माध्यम बनेको छ । आफूले गरिरहेका कामका साथै साथीभाइ, आमाबुवा, छोराछोरीका दैनिक व्यवहारबारे पनि फेसबुकमा लेख्ने तथा फोटो सेयर गर्ने गरिन्छ । तर फेसबुकमा आफ्ना सन्तानको फोटो पोष्ट गर्ने बानी छ भने अब होसियार हुनुहोस् ।
Loading...
   अष्ट्रियामा आमाबुवाले आफ्नो बच्चा बेलाको फोटो फेसबुकमा सेयर गरिदिएर मानहानी गरेको भन्दै १८ वर्षकी युवतीले आमाबुवा विरुद्ध मुद्दा हाल्ने भएकी छिन् । आमाबुवाले उनी सानो छँदा दिसा गरिरहेको, बाल्यकालमा लुगा नलगाइ सुतिरहेकोलगायत ५ सयभन्दा बढी फोटो फेसबुकमा पोस्ट गरेपछि उनले मुद्दा हाल्ने तयारी गरेकी हुन् । आमाबुवाको यो गतिविधिले आफ्नो मानहानी भएको, साथीहरुमाझ लज्जित बनाएको साथै व्यक्तिगत स्वतन्त्रता हनन भएको उनको भनाइ छ । 

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy