Ads

Wednesday, August 17, 2016

केटीहरुलाई किन अग्लो केटा मन पर्छ ? यस्ता छन् ५ कारण

Posted By: Samsung - 2:42 AM


दक्षिण कोरियाको एक विश्वविद्यालयमा गरिएको एक अध्यनका क्रममा स्त्री र पुरुषको उचाइमा विविधता भएमा उनीहरुको सम्बन्ध राम्रो हुने देखाएको छ । लम्बाइको फरक हुने केटा र केटीबीचको सम्बन्ध उचाइ बराबर हुने केटा केटीको तुलनामा राम्रो हुने अध्यनको निष्कर्ष छ ।केटीहरुलाई आग्ला केटा मन पर्ने र उनीहरुको सम्बन्ध टिकाउ समेत हुने पनि अध्यनले देखाएको छ ।
केटीहरु किन मन पराउँछन् अग्ला केटा ?
१- केटीहरुले अग्ला केटा मन पराउने कारणचाँहि अग्ला केटाहरु बलिया हुन्छन् भन्ने सोंचाइ रहेको शोधकर्ताहरुले पत्ता लगाएका छन् ।
२- केटीहरुले अग्ला केटाहरु बुद्धीमान हुन्छन् भन्ने पनि ठान्छन् ।
३- त्यसैगरी अग्ला पुरुषले आफूलाई सुरक्षा दिन सक्छन् भन्ने आत्मविश्वास पनि महिलामा हुने गर्छ ।
४- केटीहरुले अग्ला केटाहरु जीवनमा सफल हुने धारणा पनि राख्ने गरेका छन् ।
५- अग्ला पुरुष फिट देखिने भएका कारण पनि स्त्रीहरुले अग्ला केटा खोज्ने गरेका हुन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy