Ads

Tuesday, August 16, 2016

अमेरिकामा हराएकी नीशा काठमाण्डौमा देखिइन्

Posted By: Samsung - 8:12 PM

कुनै समय लोक गायिका नीशा सुनुवारको खुबै चर्चा थियो । स्टेज कार्यक्रमदेखि स्टूडियोमा उनी खुबै व्यस्त हुन्थिन् । तर, २ बर्ष अगाडि उनी एकाएक अमेरिका उडिन् । नीशा अमेरिका उड्दा छोरी पेटमै थिइन् । तर, यो कुरा कमैले मात्र भेउ पाएका थिए । कारण, नीशाले बिहे गरेको कतै चर्चा थिएन ।
नीशाले अमेरिका पुगे लगतै नृत्य निर्देशक शंकर वीसीसँग बिहे गरेका तस्बिर पोष्ट गरिन् । नीशाले छोरीलाई अमेरिकामा नै जन्म दिइन्, उतै हुर्काइन् । केही दिन अगाडि नीशा नेपाल आइन् । नेपाल आएर उनले तीजको गीत रेकर्ड गरिन्, म्यूजिक भिडियो पनि बनाइन् । 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy