Ads

Saturday, August 27, 2016

वाग्मतीमा र्‍याफि्टङ यात्रा

Posted By: Samsung - 4:28 AM

Loading...




११ भदौ, काठमाडौं । वाग्मती सफाई अभियानको १३३ श्रृंखला अन्तरगत शनिबार र्‍याफि्टङ गरिएको छ । जसमा बिभिन्न देशका राजदूत पनि सहभागी भएका छन् ।
जोरपाटीस्थित हत्यमोचन घाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्मको जम्मा ३.५ कि.मी. को दुरीमा गरिएको र्‍याफि्टङ कार्यक्रममा २१ वटा बोटमा १७० जनाले जलबिहार गरेका थिए ।
जल बिहार प्रारम्भ हुनुभन्दा पहिले पन्चकन्याबाट १०८ बत्ति प्रज्वलन गरि नदीमा बगाइएको थियो । त्यस अवसरमा नियमित नदी सफाई कार्यक्रम समेत आयोजना गरिएको थियो ।
गुह्येश्वरी स्थितखुल्ला मैदानमा जलयात्राको अन्त्यमा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । र, कुटुम्ब ब्याण्डले आफ्नो प्रस्तुतीहरु समेत प्रदर्शन गरेका थिए 





Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy