Ads

Friday, August 19, 2016

गधाको दुध सबैभन्दा महंगो

Posted By: Samsung - 6:50 PM





















एजेन्सि । गाइ, भैँसी, बाख्रा लगायतको दुध त पिउनु भएकै होला । तर के तपाइँले गधाको दुध खानुभएको छ ।अधिक पौष्टिक तत्वका कारण गधाको दुध सबैभन्दा महंगो मूल्यमा बिक्ने गरेको छ, भारतमा । भारतको बैंगलोरमा एक चम्चा गधाको दुधको लागि मानिसहरुले ५० रुपैयाँ भारुसम्म तिर्ने गरेका छन् ।

नवजात शिशुहरुलाई गधाको दुध पिलाउँदा रोग प्रतिरोधी क्षमता बढ्ने भन्दै आमाहरुले महगो मूल्य तिरेर गधाको दुध किन्न गरेका छन् । १ लिटर गधाको दुधको लागि २ हजार भारुसम्म दिन मानिसहरु तयार हुन्छन् ।विशाखापटनममा एक कम गधाको दुधको लागि मानिसहरुले २ सय भारुसम्म तिर्ने गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy