Ads

Monday, August 15, 2016

साढे १२ फिटको लिंग

Posted By: Samsung - 7:58 AM

यौन खेलौना उत्पादन गर्ने एक अमेरिकी कम्पनीले साढे १२ फिट लामो लिंगको प्रतिमा बनाएको छ । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको प्रख्यात सेक्स टोय उत्पादक कम्पनी पाइपड्रिम प्रोडक्टले यसलाई बनाएको हो ।
कम्पनीका प्रमुख निक ओर्लान्डिनोले संसारकै ठूलो लिंग बनाउन आफैँ अग्रसरता लिएपछि १२ फिट ४ इन्च उचाइको लिंग निर्माण गरिएको हो । लिंगसँगै अण्डकोषसमेत निर्माण गरिएको छ । लिंगको बीचतिरका भागमा नशाका रेखासमेत कोरेर यसलाई जीवन्त बनाउने प्रयास गरिएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy